माैसम परिवर्तनसँगै केही दिनदेखि देशभर चिसाे बढेकाे छ । बुधबार राती पानी परेसँगै देशभर हिउँ परेकाे छ ।

हिउँ परेपछि जनजिवन प्रभावित बनेछ । तर, मुस्ताङका जनता भने हिउँ परेपछि खुशि बनेका छन् ।



हिउँदे उत्पादन बढ्छ भनेर उनीहरू उत्साहित भएका हुन् ।

यतिबेला मुस्ताङमा जाै, फापर, उवाँ र अालु लगाईएकाे छ ।


हिउँ परेपछि सवारी साधन अाेहाेर दाेहाेरमा ठप्प भएकाे छ भने, पदमार्ग पनि पुरिएका छन् ।


सबै तस्बिरहरू हरि भुजेल ।
Post Views: 21