परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

Share this post :

Facebook
Twitter
WhatsApp

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा परिचय खुल्ने आधिकारीक कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले आगोगबाट प्रकाशित अन्तिम मतदाता नामावली नाम समावेश भएका मतदाताले आगोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचपत्र, राहदानी या जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न सकिने बताएको छ । आयोगले मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *