पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना पुष्टि

Share this post :

Facebook
Twitter
WhatsApp

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् ।
उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *