पोखराबाट विहान ९ बजेर ५५ मिनेट जादा जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर उडेकाे साे विमानबारे थप जानकारी नअाएकाे पाेखरा नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
Post Views: 26