पाेखरा महानगरपालिकाकाे ७ घण्टादेखि राेकिएकाे मतगणना सुरू भएकाे छ । मतगणना मंगलबार मध्याह्न १२ बजेदेखि रोकिएको थियाे ।

राजनीतिक दलबीच बाँकी रहेका तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो । दलका प्रतिनिधि मतगणनास्थलमा उपस्थित भएर मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।
Post Views: 24