पाेखरामा सबै फ्लाइट राेकिए

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरा विमानस्थलमा जहाजमा इन्धन राख्न गएकाे टेङकर नालीमा पल्टिएपछि अहिले सबै फ्लाईट प्रभावित भएका छन् ।

पल्टिएकाे टेङकर नउठाउत्रदा सम्मलाई फ्लाईट राेकिने पाेखरा नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताएका छन् । उनका अनुसार पल्टिएकाे टेङकर उठाउने कार्य भइरहेकाे छ । अझैएक घण्टासम्म सबै फ्लाइट अवरुद्ध हुने पाेखरा विमानस्थलले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *