त्रिकोणात्मक टी २० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी पीएनजी विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा आज सोमपाल कामी खेल्दैछन्
Post Views: 27