पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् नै वडा सदस्यमा पराजित

Share this post :

Facebook
Twitter
WhatsApp

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्य पदबाट पराजित भएका छन् । एमालेको तर्फबाट वालिङ नगरपालिकाको वडा नम्बर १ मा वडा सदस्य उम्मेदवार बनेका पौडेल काँग्रेसका शम्भव अर्यालसँग पराजित बनेका हुन् । शम्भवले १ हजार २२ मत ल्याउदा पौडेलले ६ सय २६ मत ल्याएका थिए । पौडेललाई जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख बनाउने गरि वडा सदस्यमा उम्मेदवार बनाइएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *