पेट्रोलियम पदार्थको मूल्य घट्यो

Share this post :

Facebook
Twitter
WhatsApp

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।

आइओसीले १५/१५ दिनमामा नयाँ मूल्यसूची पठाउने गर्दछ । निगमले अहिले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *