पोखराको मेयरमा एमालेबाट थापाको उम्मेदवारी दर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्णबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेकी छन् । एमाले सचिवालय बैठकले शनिबार मेयरमा दीपक पौडेल र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै सोमबार थापालाई अघि सारिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *