पोखरामा एमालेभन्दा समाजवादी अगाडि

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरको अहिलेसम्म १० हजार मतगणना हुदाँ नेकपा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) अगाडि रहेको छ । अहिलेसम्मको मतगणना हेर्दा समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार ४१ र एमालेका कृष्ण थापाले ३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी मन्जु गुरुङ अगाडि रहेकी छन् । उनले ४ हजार १ सय ५१ मत र कांग्रेसकी कोपिला रानाभाटले ४ हजार १ सय ११ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *