पोखरामा चर्चित र्‍यापर ‘लाउरे’ पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखराका चर्चित र्‍यापर लाउरे अर्थात आशिष राना मगर पक्राउ परेका छन् । उनी पोखराको न्यूरोडबाट पक्राउ परेका हुन् । उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *