५ दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकिकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनले गठबन्धन दलको समर्थनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् । यस्तै, गठबन्धनको तर्फबाट उपमेयर पदमा काँग्रेसकी कोपीला रानाभाटले उम्मेदवारी दिएकी छन् ।
Post Views: 22