नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
सीताकी छोरी गंगाले आमालाई तीन दिनदेखि अस्पतालमा राखेर उपचार गरिएको बताएकी छन्। ‘चिकित्सकका अनुसार स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्नेछ उनले भनेकी छन । अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको छ।
Post Views: 21