प्रतिनिधिसभाको वैठक १ बजे सम्मका लागि सर्‍यो

Share this post :

Facebook
Twitter
WhatsApp

आज विहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । दलका संसदीय दलका बैठकका कारण पछि सारिएको हो । नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । काँग्रेसको आग्रहमा समय सारिएको संसद सचिवालयले जनाएको छ । कांग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत राख्न दलमा प्रस्ताव गरेका छन् । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *