प्रधानमन्त्री ओलीले लिए शपथ

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् । प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *