प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट बेलुका ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने छन् । दाहाल गत पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।
Post Views: 21