प्रधानमन्त्री दाहाल पेरिसडाँडामा

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पेरिसडाँडा पुगेका छन् । पार्टीको पदाधिकारी बैठकमा सहभागी हुन उनी आज विहान पेरिसडाँडा पुगेका हुन् । एमालेसहितको ७ दलीय समिकरण बनाएर आइतबार दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल हुने बताइएको छ । सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीमा नियुक्त दाहालको शितल निवासस्थित राष्ट्रपतिको कार्यालयमा शपथ ग्रहणको कार्यक्रम हुनेछ ।pu

Leave a Reply

Your email address will not be published. Required fields are marked *