प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अतिकम विकसित मुलुकहरूकाे (एलडीसी) काे सम्मेलनमा भाग लिन शुक्रबार कतार जाने भएका छन् । दाहाल फागुन २२ गतेसम्म कतारमा रहनेछन् ।
एलडीसीको यो पाँचौं सम्मेलन हो । उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि जानेछिन् ।
Post Views: 18