प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएकाे छ । लामाे समयदेखि अवराेध भएकाे अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका हुन् । सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच शुक्रबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएकाे सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
Post Views: 21