स्याङजाको वालिङ खेल मैदानमा माघ ५ गते अनुमतिविना हेलिकप्टर अवतरण गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणले उडान बन्द गराएको हो । प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको तर जवाफ नआएकाले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।
Post Views: 19