प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत निर्वाचित भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर, महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् । महासचिवमा चेतन अधिकारी र ईन्द्र आचार्यको पनि दावी थियो ।
चौतारीको कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन ।
Post Views: 18