आन्तरिक उडानमा यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमको न्यारोबडीले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । यो उडानमा भैरहवा जाँदा ७ हजार र फर्किंदा ३८ सय ९० रुपैयाँ भाडा तोकिएको छ । यो रुटमा बुद्ध, यती र श्रीले न्यूनतम ५२ सयदेखि अधिकतम ८४ सय रुपैयाँ हवाई भाडा लिने गरेका छन् ।
Post Views: 57