फेवातालमा सवार डुँगा वेपत्ता भएकाे छ । शनिबार दिउँसो लागेकाे हावाहुरीका कारण डुँगा वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
डुँगामा सवार चार जनाकाे सकुशल उद्दार गरिएकाे छ भने डुँगामा कति सवार थिए भन्ने एकिन नभएकाे वैदाम वडा प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ ।
Post Views: 23