बागलुङका सबै विद्यालय बन्द

Share this post :

Facebook
Twitter
WhatsApp

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन फैलिएको कारणले बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् । पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *