बागलुङमा करेन्ट लागेर थापाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल गलकोट नगरपालिका वडा नं। ५ हरिचौरका २७ वर्षीय डम्मर थापा रहेका छन् ।
गलकोट नगरपालिका वडा नं। ६ ठूलाथरमा हरिचौरस्थित सब स्टेशनको लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा थापाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *