प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाको आह्रवानमा वालुवाटारमा तीन नेताबीच छलफल भएको जनाइएको छ ।
वैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन, संसद अवरोध खुला गर्ने र समसामायीक राजनीतिको विषयमा छलफल गरिने दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाएकी छन् ।
Post Views: 23