बेल्जियन नागरिक दावा छिरिङ ठमेलबाट पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

राजस्व अनुसन्धान विभागले तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको छ । काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति पक्राउ गरेकाे हाे । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *