बैंकिङ कसुर मुद्दामा तीनदिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र १ लाख ८ हजार नगद जरिबाना फैसला भई हालसम्म फरार रहेकी पोखरा महानगर–१३ मियापाटनकी ४० वर्षिय रबिना खातुनलाई पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरिकै दिन फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *