बैतडीमा पहिराले घर बगाउँदा ३ जनाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

बैतडीकाे शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा ३ जनाकाे मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्किकाे घर पहिरोले बगाउदा उनकी २ बुहारी र १ नातीकाे मृत्यु भएकाे गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए ।
मृत्यु हुनेमा १८ वर्षकी पवित्रा पार्कि, २४ वर्षकी भानु पार्कि र ३ वर्षको साेम पार्कि रहेका छन् । मृतककाे प्रहरीले भर्खरै मात्र उद्वार गरेकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *