भारतको नैनीताल जिल्लामा भएको सवारी दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएका छन् । ७ नेपालीसहित दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना नेपाली घाइते भएको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । मृतक नेपाली कञ्चनपुरको महेन्द्रनगर निवासी हुन् ।
Post Views: 117