भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको भालुपहाडस्थित पहिराे खस्दा सिर्दाथ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । अाज विहान अन्दाजि ३:३५ मा फेदिखोला गाउँपालिका- २ भालुपहाडस्थित पहिराे खसेकाे स्याङ्जा प्रहरीले जनाएकाे छ ।

अविरल वर्षाको कारण माथिबाट ढुङगा सहितको पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको र नगरपालिका, सडक विभागसगँको सहकार्यमा राजमार्ग सुचारू गराउने पहल भई भइरहेको प्रहरीका सुचना अधिकारी डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *