माअाेवादी केन्द्र पदाधिकारीकाे वैठक सुरू भएकाे छ । वैठकमा मन्त्री परिषद विस्तार र संक्रमणकालीन न्यायकाे विषयमा छलफल भएकाे बताईएकाे छ ।
वैठकमा संसदलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएकाे थियाे । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको बताए ।
Post Views: 20