नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको बैठक मंगलबार पोखरामा सुरु भएको छ ।

बरिष्ठ नेता देब गुरुङ र हितराज पाण्डे सहितका नेताहरुको उपस्थितिमा सुरु भएको बैठकले चुनाब केन्द्रीत योजना बनाउनेछ ।

बैठकले प्रदेशका पदाधिकारी चयन र बाँकी सदस्य मनोनित गर्ने प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिईन् ।
Post Views: 24