माओवादी संसदीय दलकाे प्रमुख सचेतकमा कुशुम

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभा अन्तगर्त नेकपा माओवादी केन्द्र संसदीय दलकाे प्रमुख सचेतकमा बाग्लुङकी कुशुम बुढामगर नियुक्त भएकी छन् । मंगलबार बसेकाे संसदीय दलकाे वैठकले उनलाई नियुक्त गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *