माछा मार्ने क्रममा करेन्ट लागेर युवाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–३१ किमबेशीका २५ वर्षिय विष्णु थापाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार साँझ पोखरा–३० खुदिखोलामा व्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका थापाका सरुवा तथा संक्रमण अस्पताल शिसुवामा उपचारको क्रममा चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *