मुख्यमन्त्री खगराज अधिकारीद्वारा विश्वासकाे मतकाे प्रस्ताव पेश

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाेलमतका लागि प्रस्ताव पेश गरेका छन् । आज बसेकाे प्रदेशसभा वैठकमा विश्वासकाे मत पाउँ भनी प्रस्ताव पेश गरेका हुन् ।

संविधानकाे धारा १ सय ८८ काे उपधारा २ अनुसार विश्वासकाे मत माग गरेका हुन् ।

२ वर्षसम्म अविश्वासकाे प्रस्ताव लैजान नमिल्ने कानुनी व्यवस्था हुदाहुदै अर्काे बुदाँ लगाएर सरकारले विश्वासकाे मत पुन: लिनुपर्ने अवस्था आएकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *