मुख्यमन्त्री र भौतिकमन्त्रीको विरोधमा उत्रियो नेविसंघ

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल विद्यार्थी संघले गण्डकी प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको विरुद्ध नाराजुलुस गरेको छ । सवारी साधनमा अत्याधिक कर बढाएको भन्दै आज मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदेश सरकारको विरोध प्रर्दशन गरेको छ ।
साउनदेखि लागु हुने गरि सवारी साधनमा २५ प्रतिशतबाट ह्वात्तै २०० प्रतिशत कर बढाएको प्रदेश सरकारले सूचना प्रकाशित गरेको थियो । करबृद्दि फिर्ता गर, जरिवाना कर फिर्ता, मुख्यमन्त्री राजीनामा दे, भौतिक मन्त्री होसियार जस्ता नारा लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *