मुस्ताङको मत गणना सकियो, ४ पालिकामा एमाले, एकमा काँग्रेस विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्लाको मत गणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका ५ पालिकामध्ये ४ वटामा एमाले र एउटामा कांग्रेसले जितेको छ । लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङ गाउँपालिकामा कांग्रेसले जितेको छ । यस्तै, एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष पनि गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *