मोतीपुर घटनाः चारको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
ुयुनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । १ को उपचारको क्रममा मृत्यु भएको हो भने, अन्यको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *