यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

Share this post :

Facebook
Twitter
WhatsApp

यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै नयाँगाउँमा दुर्घटना भएको छ । स्थानीयले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जलमा सार्वजानिक गरेका थिए । विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *