यस्ताे छ आजकाे माैसम

Share this post :

Facebook
Twitter
WhatsApp

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली  रहनेछ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतिर अवस्थित रहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *