राप्रपा र रास्वपाद्वारा संसद वैंठक अवराेध

Share this post :

Facebook
Twitter
WhatsApp

राप्रपा र रास्वपाले प्रतिनिधिसभा वैठक अवराेध गर्दा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नियमावलीको प्रक्रियामाथि प्रश्न उठाउँदै उनीहरूले बैठक अवरोध गरेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *