राष्ट्रिय सभा उपाध्यक्षमा काँग्रेसकी पुडासैनी र एमालेकी घिमिरेको उम्मेदवारी

Share this post :

Facebook
Twitter
WhatsApp

संसद भवनमा मंगलबार नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, सकर्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *