नेपाल राष्ट्र वैंकले ३० अर्व बजारमा उठाउने भएको छ । फागुन लागिसक्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव कायमै रहेपछि उक्त रकम पठाउने भएको हो ।
अपेक्षित रुपमा सरकारी खर्च नभएपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न सकेको छैन । निक्षेप बरु घट्दो क्रममा छ । यही कारण बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप ९सीडी० अनुपात ९० प्रतिशतको निर्देशित सीमा भन्दा माथि पुगिसकेको छ ।
Post Views: 39