गणतन्त्र दिवसकाे अवसरमा आईतवार राष्ट्रपतिद्वारा पूर्वसांसद रेशम चाैधरीसहित ५०१ जनालाई कैदी माफी दिईएकाे छ । मन्त्रीपरिषदकाे १२ र १४ गते बसेकाे वैठकले चाैधरी लगायत ५०१ जनाकाे कैदी माफीकाे लागि सिफारिस गरेकाे थियाे ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।
Post Views: 17