लागूऔषधसहित एक जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–३० पावरहाउसस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषधसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चेकिङको क्रममा पोखरा–२१ कृष्ती घर भई हाल पोखरा–१५ फुलवारी गैह्रगाउँ बस्ने खिमबहादुर विकको छोरा १९ वर्षिय राजन विक रहेका छन् । प्रहरीले उनको साथबाट लागूऔषध गाँजा २ केजी १ सय ७० ग्राम बरामद गरेको थियो । उनलाई जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी विहीवार ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जनाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *