लेकसाइडकाे सराेवर हाेटलमा आगलागी

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखराकाे लेकसाइडस्थित सराेवर हाेटलमा आगलागी भएकाे छ । होटल सरोवरको पहिलो तलामा रहेको स्टोर र स्पामा आगलागी भएकाे शससत्र प्रहरी बल कालिका गण कास्कीका गणपति अरूणकुमार शर्माले जानकारी दिए ।
आज विहान स्पामा विद्युत सर्ट हुँदा आगलागी भएकाे उनले बताए । कालिका गणबाट १५ जनाकाे टाेली र वैदाम वडा कार्यालयबाट खटिएकाे टाेलीले आगाे नियन्त्रणमा लिएकाे थियाे । आगलागीबाट मानवीय क्षति केही भएकाे छैन् । अन्य क्षतिकाेकाे विवरण भने नआइसकेकाे एसपी शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *