पोखराको लेकसाइडमा आगलागी भएको छ । लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट आगलागी भएको हो । आज दिउँसो अपराहन्न ३ बजेर ४५ मिनेट जादाँ लागेको आगलागी अझै नियत्तणमा आएको छ । आगो सोरुम नजिकैका अन्य पसलमा पनि सल्किएको बताइएको छ ।
आगो नियन्त्रणका लागि दुई वटा दमकल र तीन वटा ट्यांकर पुगेका छन् भने, प्रहरी, आर्मी र शसस्त्र प्रहरीको टोली खटिएको छ । आगोबाट मानवीय क्षति भने भएको छैन ।
Post Views: 23