लेकसाइडमा राजयाेग प्रशिक्षण शिविर

Share this post :

Facebook
Twitter
WhatsApp

बह्रमाकुमारी विश्वविद्यालय लेकसाइड शाखामा राजयोग प्रशिक्षण शिविर संचालन भएको छ । 

मानसिक शान्ति एंव खुशीयाली जीवनका लागि प्रशिक्षण शिविर संचालन भएकाे हाे । शनिबारदेखि सुरू भएकाे उक्त शिविर पाँचाै दिनका दिन बुधबार सम्पन्न हुनेछ । 

मंगलबार नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरूङले उक्त शिविरकाे उद्घाटन गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *